क्रिकेट Archives | Page 142 of 208 | Khabarhub Khabarhub

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई

एजेन्सी– अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डले जितको छ । इंग्ल्याण्डले एक खेल अगावै सिरिज २–० ले जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । इंग्ल्यान्डको…