क्रिकेट Archives | Page 2 of 208 | Khabarhub Khabarhub

आईपीएल : आज गुजरात र कोलकाता भिड्ने

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा हुनेछ । गुजरात टाइटन्स शुभमन गिल र कोलकोता श्रेयस अय्यरको कप्तानीमा खेल्दैछन् । यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भइसकेका छन् । २ मा गुजरात र…