Live on
Your Voice, Your Power
काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले किङ्स—११ पञ्जावविरुद्ध दुई विकेट लिएका छन् । सन्दीपले खेलको १४ औं ओभरको पाँचौं बलमा पञ्जावका आक्रामक ब्याटिङ गरीरहेका सर्फराज खानलाई दोस्रो विकेटका रुपमा आउट गरे । खानले २९ बलमा ३९ रन बनाएका थिए । दिल्लीका लागि सर्फराजको यो विकेट टर्निङ पोइन्ट पनि…