क्रिकेट Archives | Page 3 of 207 | Khabarhub Khabarhub

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । जारी आईपीएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । १० अंक जोडेको लखनउ अंक तालिकाको पाँचौँ स्थानमा छ । यस्तै, मुम्बई…