क्रिकेट Archives | Page 4 of 208 | Khabarhub Khabarhub

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

काठमाडौं– नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी १९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।  वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।