क्रिकेट Archives | Page 61 of 208 | Khabarhub Khabarhub

पूर्वकप्तान लामिछानेलाई यूएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले पहल थाल्यो

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले यूएईमा हुने एक दिवसीय श्रृंखलामा पूर्वकप्तान सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ । घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई यूएईमा हुने श्रृंखलामा पनि सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको हो । बलात्कारको अभियोग लागेका उनलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तका…