फुटबल Archives | Page 248 of 301 | Khabarhub Khabarhub

हंगेरीलाई हराउँदै वेल्स युरोकपमा छनोट 

एजेन्सी-  युरोकपमा छनोट अन्तर्गत हंगेरीलाई हराउँदै वेल्स यूरोकपमा छनोट भएको छ ।  मंगलबार राति भएको खेलमा हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको हो । वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो । आरोन राम्सीको गोलमा वेल्सले सहज जित हात पारेको हो । राम्सीले दुई गोल गर्दै वेल्सलाई अर्को बर्ष हुने प्रतियोगितामा…