भलिबल Archives | Page 13 of 18 | Khabarhub Khabarhub

सागको पुरुष भलिबलमा भारतको विजयी शुरुवात

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारतले विजयी शुरुआत गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो खेलको सुरुवात गरेको हो । भारतले बंगलादेशलाई २५–१८, २५–१४ र २५–१५ ले स्तब्ध पार्‍यो । यसअघि बुधबार भएको खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको…