देश/प्रदेश Archives | Page 1285 of 2031 | Khabarhub Khabarhub

चोरीको मोटरसाइकलसहित कोहलपुरबाट तीन जना पक्राउ

काठमाडौँ- चोरीको मोटरसाइकलसहित प्रहरीले बाँकेको कोहलपुर नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चोरीको मोटरसाइकल र पाटपुर्जासहित पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट…