Live on
Your Voice, Your Power
दार्चुला– भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडक खण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किदा व्याँस गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ । झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको हो । घोरेटो भत्किदा व्याँस—१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्याँस—२ का अध्यक्ष धिरनसिंह…