Live on
Your Voice, Your Power
बाग्लुङ्– बाग्लुङको ढोरपाटन नगरपालिका १ खप्तरीबाङको कुमाल गाउँमा गौहत्याको आरोपमा प्रहरीले बालिकालाई पक्राउ गरेपछि बालिकाका बाबु ३८ वर्षीय तीलबहादुर कुमालले आत्महत्या गरेका छन् । कुमालले बिहीबार राति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । खप्तरीबाङको कुमाल गाउँमा गौहत्याको आरोपमा तीलबहादुरको छोरी १५ वर्षीया सुष्मिता कुमालसहित १० जनालाई पक्राउ गरेको थियो । प्रहरीले बाबुआमाकै अगाडि छोरीलाई…