देश/प्रदेश Archives | Page 1601 of 2013 | Khabarhub Khabarhub

स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा संस्कृत दिवसको शुभकामना

काठमाडौं- स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास, काठमाडौंले संस्कृत दिवसको शुभकामना प्रदान गरेको छ । कल्चरल सेन्टरले संस्कृत भाषामै शुभकामना प्रदान गरेको हो । संस्कृत विश्वकै प्राचीन भाषा हो । “संस्कृत भाषा”को वस्तुगत महत्वलाई जनसमक्ष पुर्‍याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिन्छ ।…