Live on
Your Voice, Your Power
बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ भने २१ जना बेपत्ता छन् । मृतकमध्ये २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले करिब १५० घरमा क्षति पुर्याएको थियो । बेपत्ता खोज्ने क्रममा सोमबार अन्दाजी ३४ वर्षीय…