Live on
Your Voice, Your Power
महाराजगञ्ज– कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको औषधि बरामद गरेको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको हो । शनिबार राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको १ लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले नजीकैको…