Live on
Your Voice, Your Power
हतुवागढी– भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडीटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फणीन्द्र थापाले जानकारी दिए । गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंं आएका ती युवक…