देश/प्रदेश Archives | Page 1711 of 2004 | Khabarhub Khabarhub

लकडाउन प्रभावितका लागि भनेर आफूखुसी राहात वितरण गर्न नपाइने

दिपायल– कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउन प्रभावितका लागि भन्दै डोटी जिल्लामा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाइने भएको छ । सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला…