Live on
Your Voice, Your Power
रुपन्देही- रूपन्देहीको सीमावर्ती बजार भारतको सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ। दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी रियार भारतबाट स्वदेश फर्कने क्रममा सीमा नाकामा अलपत्र परेकी थिइन्। भारतको दिल्लीस्थित गाजियावादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपाल–भारत सीमाको बेलहिया नाकामा अलपत्र परेकी थिइन्। सीमामा अलपत्र परेपनि २…