देश/प्रदेश Archives | Page 1718 of 2054 | Khabarhub Khabarhub

दाङमा थप दुई हजार क्वारेन्टाइन निर्माण गरिँदै

दाङ- रोजगारीका लागि बाहिर गएका नागरिक फर्किन थालेपछि यहाँ थप दुई हजार क्वारेन्टिन निर्माण गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण फैलिँदै जाँदा भारतबाट नेपाली घर फर्कने क्रमसँगै जोखिम बढेपछि दश पालिकामा थप क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिए । सीमा…