Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ । महानगरालिकाले कोरोनाको आशंका देखिएमा उनीहरुको तत्काल उद्धारका लागि तालिम प्राप्त स्वास्थ्य सेवाकर्मीहरू तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्यले कसैलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न…