Live on
Your Voice, Your Power
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ । जसका कारण पश्चिम भेगका उच्च पहाडी/हिमाली भू-भागमा हल्का हिमपात र पश्चिमी पहाडी भू-भागका…