देश/प्रदेश Archives | Page 1862 of 1865 | Khabarhub Khabarhub

बागमती सफाई अभियान ३ सय औं हप्तामा

काठमाडौं– बागमती सफाई अभियानको ३ सय औ हप्ताको अवसरमा राजधानी काठमाण्डौमा विशेष कार्यक्रम गरिएको छ । शनिबार काठमाण्डौको शंखपार्कमा गरिएको बागमती सफाई महाअभियानको ३ सय आंै हप्ताको विशेष कार्यक्रममा सरकारका मन्त्रीहरु, सफाई अनियानका अभियन्ताहरु, नागरिक समाजका अगुवा, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, खानेपानी मन्त्री…