देश/प्रदेश Archives | Page 234 of 1749 | Khabarhub Khabarhub

मुख्यमन्त्री शर्माद्वारा मुगुका आगलागी पीडितलाई राहत वितरण

मुगु– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराएका छन् । मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरीक्षण गरी  पीडित परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत उपलब्ध गराएका हुन् । सो अवसरमा मुख्यमन्त्री शर्माले पीडित परिवारसँग कुराकानी गरी समस्याबारे जानकारी पनि लिएका…