देश/प्रदेश Archives | Page 346 of 1751 | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका-६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने  १८ वर्षीय किशोरसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।  सर्लाहीको मलंगवा नगरपालिका-१ स्थितबाट अवैध…