देश/प्रदेश Archives | Page 360 of 1750 | Khabarhub Khabarhub

प्रांगारिक खेती अभियान सञ्चालन

चितवन– यहाँका एक किसानले प्रांगारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्रांगारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडेका हुन् । न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्रांगारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका छन् । उनले प्रांगारिक मल…