देश/प्रदेश Archives | Page 398 of 1748 | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिको मूल्यसूचीअनुसार आज बजारमा औसत मूल्य प्रतिकेजी १३ रुपैयाँदेखि ८५० रुपैयाँसम्मका तरकारी र फलफूल किनबेच भइरहेको छ । जसमा आज लोकल बन्दा सबैभन्दा सस्तो प्रतिकेजी १३ रुपैयाँ र किवि प्रतिकेजी ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,  नेपाली गोलभेँडा, भटमासकोशा, तितो…