देश/प्रदेश Archives | Page 399 of 1749 | Khabarhub Khabarhub

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने

रुम्जाटार- ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएको हो । घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गर्दै यसलाई ब्रान्डिङ गर्ने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । घरेलु मदिरालाई ‘ब्यान्ड (प्रतिबन्ध) होइन ब्रान्ड’ बनाइनुपर्ने अवधारणाअनुसार…