Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले देशका विभिन्न स्थानमा सात वटा नयाँ औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका कालिकोटलगायत विभिन्न ठाँउमा सात वटा औद्योगिकग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रुपमा नवराज अधिकारीलाई नियुक्त…