देश/प्रदेश Archives | Page 606 of 1926 | Khabarhub Khabarhub

कैलालीमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते

धनगढी– कैलालीमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् । शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु प्र प ००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आइरहेको सु प्र प ००१ म ९०९ नम्बरको बस ठोक्किएका हुन् । घोडाघोडी नगरपालिका १० घुम्नीभाकलमा भएको दुर्घटनामा ट्रक र बस चालकसहित बसमा सवार १४ जना…