Live on
Your Voice, Your Power
काठमाडौँ - आज 'गाईजात्रा' काठमाडौँ उपत्यकाका नेवार समुदायले विशेषरूपमा मनाउँदैछन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट प्रारम्भ हुने गर्दछ । यसअवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदासमेत दिएको छ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र…