समाचार Archives | Page 6816 of 6986 | Khabarhub Khabarhub

फ्री तिब्बतको कार्यक्रममा सहभागी सांसद पार्टी सदस्यबाट निलम्बित

काठमाडौं- समाजवादी पार्टी नेपालको पूर्ण कार्यकारिणी समितिको पूर्णबैठकले पार्टीका जनप्रतिनिधि प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीको बैठकले लाटभीया देशको राजधानी रिगामा भएको इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टेरियन अफ फ्री तिब्बतको कार्यक्रममा पार्टीलाई जानकारी नै नगराइ भाग लिन गएको भन्दै यादवलाई ६ महिनाका लागि निलम्बन गरेको समाजवादी पार्टी नेपालले जनाएको छ ।…