Live on
Your Voice, Your Power
कञ्चनपुर - क्वारेन्टाइन व्यवस्थापनमा लागेका कञ्चनपुरको कृष्णपुर नगरपालिका - ७ का वडाअध्यक्षको गएराति मृत्यु भएको छ । स्थानीय राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष कल्लु रानाको मंगलबार राति अचानक बेहोस भएका थिए । बेहोस भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएलगत्तै चिकित्सकहरूले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले…