समाचार Archives | Page 6878 of 6977 | Khabarhub Khabarhub

नागरिकता विधेयकको विरोध, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं– विभिन्न राजनीतिक दलको अगुवाइमा नागरिकता विधेयकविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । काठमाडौको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो । प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका राजनैतिक…