समाचार Archives | Page 6901 of 6983 | Khabarhub Khabarhub

बेलायतले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने

काठमाडौं– बेलायत सरकारले ९० हजार नेपालीलाई सीपमुलक रोजगारी दिने भएको छ। बेलायती नियोग डीएफआईडीले विपन्न नेपालीका लागि ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको हो । डीएफआईडीले बुधबार एक कार्यक्रमको आयोजना गरी ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी गराएको हो । ४ वर्ष भित्र ९० हजारभन्दा बढी विपन्न नेपाली नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी…