समाचार Archives | Page 6903 of 6981 | Khabarhub Khabarhub

आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन सबै नेपालीलाई नयाँ वर्षले प्रेरणा मिलोस्– देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ ले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबै नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा…