समाचार Archives | Page 6904 of 6982 | Khabarhub Khabarhub

आदित्यको ज्ञान विज्ञानका लागि चुनौती– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहितका पूर्व प्रधानमन्त्रीहरुले गुगल ब्वाईको रुपमा प्रख्यात आतित्य दाहालको प्रशंसा गरेका छन् । राजधानी काठमाडौको गौरीघाटस्थित आदित्य कुञ्जमा शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेर बहादुर देउवाले आदित्यमा असाधारण क्षमता रहेको भन्दै प्रशंसा गरेका हुन् । प्रधानमन्त्री ओलीले भने “आजको विश्वमा विना स्रोतको ज्ञान प्राप्त…