समाचार Archives | Page 6951 of 7891 | Khabarhub Khabarhub

प्रतिकिलो १०० रूपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

खोटाङ - कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० रूपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १०० रूपैयाँमा खरिद गर्ने बताएका हुन् । 'कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ',…