समाचार Archives | Page 7073 of 7110 | Khabarhub Khabarhub

स्वतन्त्र मधेश गठबन्धनसँग जनमतसङ्ग्रह होइन जनअभिमतः गृहमन्त्री

रुपन्देही– गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता नगरिने स्पष्ट पारेका छन् । प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाइ भैरहवामा सम्बोधन गर्दै उनले केही शक्तिले शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेकाले त्यस्तालाई सरकारले निस्तेज पार्ने बताए । नेत्रविक्रम चन्द समूह नेकपालाई अराजक गतिविधि र हिंसा…