समाचार Archives | Page 7205 of 7350 | Khabarhub Khabarhub

हावाहुरी बर्दिया हुँदै क्रमशः पूर्वतिर बढ्दै, सचेत रहन आग्रह

काठमाडौं– राष्ट्रिय आपतकालीन विपद व्यवस्थान केन्द्रले कैलाली र कञ्चनपुरमा आएको हावाहुरीको प्रवाह बर्दिया र दाङ हुँदै क्रमशः पूर्वतर्फ लाग्ने क्रम रहेको हुँदा त्यस क्षेत्रका सवैलाई सचेत रहन आग्रह गरेको छ ।  यसैबीच, बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । हावाहुरीमा परेर एक जनाको मृत्यु भएको पुष्टि भएको छ…