समाचार Archives | Page 801 of 6948 | Khabarhub Khabarhub

शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै नेविसंघद्वारा मशाल जुलुस प्रदर्शन

काठमाडौँ- नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ । ‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि नेविसंघ आवद्ध विद्यार्थीहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीको मशाल खोसेको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले धर्म परिवर्तन बन्द…