Live on
Your Voice, Your Power
हङकङ- किरात साम्पाङ राई जुम्लेखा हङकङको छैटौँ अधिवेशनले नारायणप्रसाद राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट एण्ड बारको सभाकक्षमा भएको उक्त अधिवेशनबाट उपाध्यक्ष दीपक केशर राई, सचिव मणिराज राई, सहसचिव रविचन्द्र राई, कोषाध्यक्ष केशव राई, सहकोषाध्यक्ष जय राई, सदस्य देउ बहादुर राई, श्याम राई, नरेन्द्र राई, अर्जुन राई, कला…