प्रवास Archives | Page 21 of 97 | Khabarhub Khabarhub

नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई एनआरएनएको बधाई

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ एनआरएनएको प्रतिनिधिमण्डलले नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर बधाई दिएको छ । प्रतिनिधिमण्डले मन्त्री साउदसमक्ष आठ बुँदे मागपत्र पनि प्रस्तुत गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायत विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो…