प्रवास Archives | Page 31 of 89 | Khabarhub Khabarhub

एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता

लन्डन - गैरआवासीय नेपाली संघको निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने भएका छन् । संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीबाट हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो । करिब एक सय ५० जनाले…