प्रवास Archives | Page 37 of 98 | Khabarhub Khabarhub

साउदीमा एक सातामा १२ हजार गैरकानुनी कामदार पक्राउ 

दोहा - गैरकानुनी कामदारमाथि कडाइ गरेको साउदी सरकारले थप १२ हजार ३४ जना पक्राउ गरेको छ। देशका विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई पक्राउ गरिएको त्यहाँको राहदानी महानिर्देशनालय (जवाजत) ले जनाएको छ । गत २१-२७ अप्रिलको अवधिमा सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानका…