Live on
Your Voice, Your Power
लण्डन- बेलायतमा कोरोना संक्रमित अर्का एक नेपालीको मृत्यु भएको छ । कोरोनाबाट आइत बहादुर गुरुङको बुधबार बिहान मृत्यु भएको हो । लम्जुङ आमाडाडा पुरोना गाउँबाट पोखरा बसाई सरेका ४८ बर्षीय गुरुङ केही बर्ष हङकङ बसेर बेलायत गएका थिए । गुरुङको उपचारका क्रममा बिहान ३ बजे लण्डनको नर्वीक पार्कमा निधन भएको तनहुँ समाज यूकेका अध्यक्ष लेख…