Live on
Your Voice, Your Power
लमजुङ- मर्स्याङ्दी गाउँपालिका–६ दिङदिङका ३६ वर्षीया मिर्गौला पीडित मीनमाया गुरुङको उपचारका लागि ९ लाख तीन हजार सहयोग सङ्कलन गरिएको छ । गाउँपालिकास्थित युनाइटेड बाघेता र योङ स्टार युवा क्बलको अगुवाइमा स्थानीय र विदेशमा रहेका नेपालीबाट सो रकम सङ्कलन गरिएको हो । आज (मंगलबार) बेँसीशहरमा आयोजित कार्यक्रममा मिर्गौला पीडितका श्रीमान् कामसार्की गुरुङलाई सो रकम हस्तान्तरण गरिएको…