सेलिब्रेटी Archives | Page 14 of 54 | Khabarhub Khabarhub

शाहरुख र आलियाको फरक सहकार्य

मुम्बई–सन् २०१६ मा रिलिज फिल्म ‘डियर जिन्दगी’मा अभिनेत्री आलिया भट्ट र अभिनेता शाहरुख खानको सहकार्यलाई दर्शकले राम्रै रुचाएका थिए । पाँच वर्षपछि उनीहरु पुनः एकसाथ फिल्ममा सहकार्य गर्दैछन् । यसपटकको सहकार्य कार्यगत हिसाबले आलिया र शाहरुखको फरक हुनेछ । शाहरुख खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘डार्लिङ’मा आलियाले प्रमुख भूमिका…