सेलिब्रेटी Archives | Page 30 of 54 | Khabarhub Khabarhub

लकडाउनले अड्किएका अक्षयका ७ फिल्म

कोरोना भाइरसको संक्रमणले बलिउडमा प्रायः सबै सेलिब्रेटीलाई मार पारेको छ । अहिले बलिउडमा न कुनै सुटिङ, न त कुनै प्रोडक्सन नै हुनपाएको छ न त कुनै हलमा फिल्म नै लागेका छन् । कैयौं ठुला ठुला फिल्म डिजिटल प्लेटफर्ममा तयार भएर पनि रिलिजको समय कुरेर बसेका छन् । तर यहिबीच अभिनेता अक्षय कुमारका भने ७ वटा…