बलिउड/हलिउड Archives | Page 26 of 178 | Khabarhub Khabarhub

शाहरुख खानका छोरालाई लागू औषध नियन्त्रण विभागद्वारा सफाइ

काठमाडौं- लागू औषध मुद्दा खेपिरहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई…