सिनेमा Archives | Page 120 of 139 | Khabarhub Khabarhub

फिल्मले ५१ दिन मनाउनु कलाकारका लागि उर्जा पनि हो: आँचल शर्मा

काठमाडौं – चलचित्र ‘दाल भात तरकारी’ ले राजधानीका केही सिङ्गल थिएटर हलमा ५१ औँ दिन मनाउन सफल भयो । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ निरुता सिंह, बसुन्धरा भुसाल, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत लगायका कलाकारको शीर्ष भूमिका थियो । समीक्षात्मक रुपमा मिश्रित टिप्पणीका बावजूद यो कमेडी फिल्मले ५१ औँ दिन मनाएपछि कलाकारले खुशी साटेका…