Live on
Your Voice, Your Power
काठमाडौं – माघ २५ अर्थात् आज शुक्रवारदेखि नेपाली सिनेमा हलमा चलचित्र ‘समर लभ’ सोलो रिलिज हुँदैछ । लेखक सुबिन भट्टराईको उपन्यासमा आधारित यो फिल्ममा एक जोडीको प्रेमकथालाई देख्न सकिन्छ । यो फिल्मले सोलो रिलिजको मौका पाएपनि हलमा गत हप्ता रिलिज भएका तीन फिल्म ‘गोपी’, ‘सयकडा दश’ र ‘रणवीर’ को पनि प्रदर्शन भइरहेका छन् । यी…